कुल आचार्यले एनआरएनए अध्यक्षमा दोस्रो पटक उम्मेदवारी दिने

काठमाडौं । गैर-आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै उनले संघभित्र आर्थिक अनियमितता र दुरुपयोग भइरहेको भन्ने गुनासोलाई अन्त्य गर्ने प्रतिबद्धता जनाए । नेपाल सरकारले एनआरएनलाई दिइने भनिएको नागरिकता र सम्पत्ति उपभोग गर्ने व्यवस्थालाई पनि आफूपछि आउने पुस्ताले संघर्ष गर्नुनपर्ने गरी काम गर्ने … Continue reading कुल आचार्यले एनआरएनए अध्यक्षमा दोस्रो पटक उम्मेदवारी दिने